मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ताताेपानी नाकाबाट मालवाहक साधन धमाधम भित्रिँदै, नाका तीन दिनका लागि खुला

saralpatrika.com · Sun Oct 18 11:00:33 GMT 2026

सिन्धुपाल्चोक। दसैँका सामान भित्र्याउन तातोपानी नाका आइतबारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको छ। नाका खुलेसँगै चीनका स्वशासित क्षेत्र सिचाङबाट बिहानैदेखि मालवाहक सवारीसाधन नेपाल प्रवेश गरेका छन्।

तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार चाडपर्वका सामान तथा अन्य अत्यावश्यक सामग्रीको आपूर्ति नेपालमा सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले तीन दिनका लागि नाका खोलेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)