मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सिद्धार्थ बैङ्कको चौबिसौँ वार्षिक साधारण सभा सम्पन्न

ratopati.com · Sun Nov 16 23:02:00 GMT 2025

काठमाडौँ। सिद्धार्थ बैङ्क लिमिटेडको चौबिसौँ वार्षिक साधारण सभा आइतबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। बैङ्कका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८१/८२ का विभिन्न एजेन्डा पारित गरेको छ।

सभाले बैङ्कको हाल कायम रहेको १४,०८,९९,८०,१९० चुक्ता पुँजीबाट ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ, जसको रकम ७०,४४,९९,०१० पर्छ। त्यस्तै, ५.५३ प्रतिशतका दरले रु। ७७,९१,७५,९०५ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)