अस्ट्रेलियामा सामुद्रिक छाल, ५ जनाको मृत्यु
barnanmedia.com · Sat Apr 19 23:24:59 GMT 2025

अस्ट्रेलियाका धेरै तटीय क्षेत्रमा ठूला छालहरूले ठक्कर दिँदा पाँच जनाको मृत्यु भएको छ। न्यु साउथ वेल्स र भिक्टोरिया राज्यको तटबाट अरु दुई जना बेपत्ता छन्।
शनिबार दक्षिणी न्यु साउथ वेल्सको ताथ्रा नजिकै पानीमा एक पुरुषको शव फेला परेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)