खोपको पूर्णमात्रा लगाएका ३३ देशका यात्रुमाथि अमेरिकाले हटाउने भयो यात्रा प्रतिबन्ध
deshsanchar.com · Sat Oct 16 00:36:11 GMT 2021
अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपको पूर्णमात्रा लगाएकाहरुका लागि यात्रा प्रतिबन्ध फुकुवा गर्ने भएको छ ।
आउँदो नोभेम्बर ८ देखि ३३ देशका यात्रु, जसले खोपको पूर्णमात्रा लगाएका छन्, उनीहरुका लागि सीमा पूर्णरुपमा खुला हुने अमेरिकाले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)