समूह ‘आई’मा एमबाप्पेको फ्रान्सलाई हालान्डको नर्वेसँगै सेनेगल र इराकको चुनौती
neplays.com · Tue Jun 09 11:35:32 GMT 2026

काठमाडौं । फ्रान्सले न्यु जर्सीको मेटलाइफ रंगशालामा सेनेगलसँग खेल्दै विश्वकप २०२६ को सुरुआत गर्दा २४ वर्षअघिको स्मरण ताजा हुनेछ ।
सन् २००२ मा साविक विजेताको रुपमा उपाधि रक्षाको लक्ष्यमा दक्षिण कोरिया पुगेको फ्रान्स शोलमा सम्पन्न आफ्नो पहिलो खेलमै सेनेगलसँग स्तब्ध भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
सावित्रा भण्डारी
काठमाडौँ
गोल्डेन बुट