नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खस्दा २ को मृत्यु
setopati.com · Thu Jan 20 00:46:00 GMT 2022
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ प्रगतिनगरमा तिनाउ नदी किनारको ढिस्को खस्दा पुरिएर २ जनाकाे ज्यान गएकाे छ।
तिनाउ नदी किनारमा आगो तापेर बसिरहेको अवस्थामा ढिस्को खस्दा पाँच जना युवाहरु पुरिएर घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)