दुर्घटनामा युवकको मृत्यु भएपछि मदन भण्डारी राजमार्ग अवरुद्ध
ekantipur.com · Sun Oct 18 11:35:00 GMT 2026

दुर्घटनामा युवकको मृत्यु भएपछि मदन भण्डारी राजमार्ग अवरुद्ध
उदयपुरमा शनिबार राति भएको सवारी दुर्घटनामा स्थानीय सुमन श्रेष्ठको मृत्यु भएपछि स्थानीयवासीले मदन भण्डारी राजमार्गअन्तर्गत कटारी–गाईघाट सडकखण्ड अवरुद्ध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)