रानीबारीबाट स्कुटर चोरी गर्ने दुई जना नयाँ बसपार्कबाट पक्राउ
lokaantar.com

काठमाडौंको रानीबारीबाट स्कुटर चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले चोरी भएको स्कुटरसहित दुई जनालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)