मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एकै महिनामा भित्रियो दुई खर्ब ५७ अर्ब रेमिटेन्स, दश महिनाको कुल १९ खर्ब बढी

setopati.com · Tue Jun 09 11:37:11 GMT 2026

वैशाख एक महिनामा मात्रै मुलुकमा दुई खर्ब ५७ अर्ब रेमिटेन्स भित्रिएको छ।

विगत दुई महिनादेखि लगातार मासिक दुई खर्बभन्दा धेरै रकम रेमिटेन्स भित्रिरहेको हो। चैत महिनामा दुई खर्ब नौ अर्ब रेमिटेन्स भित्रिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)