मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तटबन्ध नहुँदा बादी बस्ती जोखिममा

barnanmedia.com · Sat Apr 19 23:37:14 GMT 2025

काठमाडौँ, ७ वैशाख : कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च जोखिममा छ । नदी तटीय क्षेत्रमा रहेको बस्ती क्षेत्रतर्फ सोझिएको नदीले बर्सेनि जग्गा कटान गर्दै आएको छ ।

गुरुयोजना निर्माण गरी बस्ती जोगाउन तटबन्धको भरपर्दो व्यवस्था गरिदिनुपर्ने बस्तीका अगुव पदम राना (बादी)ले बताउनुभयो । “नदी नियन्त्रण गरी भूक्षय भइरहेको जग्गा जोगाउन धेरै वर्षदेखि माग गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “भरपर्दो व्यवस्था हुनसकेको छैन ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)