मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजामा इजरायली हमलामा ४८ घण्टामा ९० जनाभन्दा बढीको मृत्यु

nepaltvonline.com · Sat Apr 19 23:36:53 GMT 2025

काठमाडौं- गाजामा इजरायली आक्रमणमा पछिल्लो ४८ घण्टामा ९० भन्दा बढीको ज्यान गएको गाजाको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

इजरायली सेनाले हमासलाई आफ्ना बन्धकहरूलाई रिहा गर्न र निःशस्त्र बनाउन दबाब दिन आक्रमणहरू बढाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)