फ्रान्समा भइरहेको प्रदर्शनका क्रममा हिंसा र लुटपाट, एक हजार ८ सय जना पक्राउ
ratopati.com · Sun Oct 18 11:36:03 GMT 2026

काठमाडाैँ। फ्रान्समा इन्धनको मूल्यवृद्धि, महँगी र सार्वजनिक सेवाको अवस्था बिग्रिएको भन्दै भएको प्रदर्शनपछि देशका विभिन्न सहरमा हिंसा र लुटपाटसमेत भएको छ।
प्रदर्शनका क्रममा प्रहरीले करिब १ हजार ८ सय जनालाई पक्राउ गरेको छ । प्रदर्शनमा करिब ५ लाख ५० हजार मानिस सहभागी भएका थिए। अधिकांश प्रदर्शन शान्तिपूर्ण भए पनि केही समूहले तोडफोड, आगजनी र लुटपाट गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)