मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एक झर पानीमै भागाभाग

gorkhapatraonline.com · Sat Apr 19 23:46:31 GMT 2025

काठमाडौँ, वैशाख ७ गते ।

असोज ११ र १२ गते आएको बाढीपहिरोबाट घरबारविहीन भएर पुरानो लयमा फर्कने प्रयास गरिरहेका काभ्रेपलाञ्चोकको कोलाती भूमिडाँडावासीको एक झर सिमसिमे पानीमै भागाभाग भएको छ । बर्खाभरि पनौतीमा डेरा खोजेर बसेका उनीहरू हिउँद लागेपछि पशुपालन गर्न सकिन्छ भनेर पुरानो थातथलोमा टिनले बेरेर बनाएको गोठमा फर्किएका थिए । वैशाख ३ गते पानी पर्न थालेपछि उनीहरूको फेरि भागाभाग भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)