भारतमा दुई दुर्घटना हुँदा ३४ को मृत्यु, ५१ घाइते, नौ जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Oct 18 11:37:08 GMT 2026

भारतका दुई फरक स्थानमा भएका दुर्घटना र भागदौडका घटनामा ३४ जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन्।
मध्य प्रदेशको ग्वालियरमा धान बोकेको ट्रकले भक्तजनलाई ठक्कर दिँदा १५ जनाको मृत्यु भएको हो। त्यस्तै, पश्चिम बंगालको कोलकातास्थित दुर्गा पूजा पण्डालमा भएको भागदौडमा १९ जनाले ज्यान गुमाएका छन्। दुवै घटनामा गरी नौ जना पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)