जर्मनीको म्यानहाइममा भीडमा कारले ठक्कर दिँदा २ जनाको मृत्यु, संदिग्ध पक्राउ
barnanmedia.com · Mon Mar 03 22:36:54 GMT 2025

जर्मनीको म्यानहाइममा एउटा कारले भीडमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन्।
प्रहरीले सुरुमा एक जनाको मृत्यु भएको बताए पनि राज्यका आन्तरिक मन्त्रीले एएफपी समाचार एजेन्सीसँग अर्का एक जनाको पनि चोटपटकका कारण मृत्यु भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)