मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पश्चिम नेपालमा ठूलो भूकम्पको जोखिम कायमै

annapurnapost.com · Sun Nov 05 00:32:10 GMT 2023

भारतीय र तिब्बतीयन प्लेटबीचको घर्षणका कारण नेपाल भूकम्पको उच्च जोखिममा छ। लामो समयदेखि नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएको र शक्ति सञ्चित भएकाले पनि अब ठूलो धक्का आउने अनुमान विज्ञको छ।

सुर्खेत : शुक्रबार राति नेपालको पश्चिम क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस भयो। भूकम्पको धक्काका कारण कर्णालीमा धेरै धनजनको क्षति भएको छ। जाजरकोट केन्द्रबिन्दु भएको भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। उक्त धक्कापछि शनिबार दिउँसोसम्म १ सय ८० पटकभन्दा धेरै परकम्प मापन भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)