आईपीएल टिम सनराइजर्स हैदरावादकी सीईओ काव्या मारनले ग्रीसमा बिहे गर्ने, चेन्नईमा रिसेप्सन
ratopati.com · Sun Oct 18 12:00:08 GMT 2026

काठमाडौँ। इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्ने दर्शकका लागि काव्या मारन नौलो नाम होइन । अझ खासगरी सनराइजर्स हैदरावादको खेलमा उनी कुनै सेलिब्रेटीभन्दा कम देखिन्नन् ।
काव्या मारन आईपीएल टिम सनराइजर्स हैदरावादको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र मालिक पनि हुन् । उनी आफ्नो टिमको हौसला बढाउन स्टेडियममै उपस्थित हुने गर्छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)