मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले काेशी अध्यक्षमा खतिवडा विजयी

ekantipur.com · Mon Oct 02 23:59:56 GMT 2023

माेरङ — एमाले कोशीकाे अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे समर्थन पाएका खतिवडाले विनाेद ढकाललाई ८२ मतले पछि पार्दै विजयी भएका हुन् ।

माेरङकाे लेटाङ नगरपालिकाका खतिवडाले ५१२ र विराटनगरका ढकालले ४३० मत प्राप्त गरेका छन् । अध्यक्षमा ३५ मत बदर भएकाे निर्वाचन समितिका संयाेजक चुडामणिआचार्यले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)