आज राति र भोली कुन-कुन प्रदेशमा हुँदैछ वर्षा ?
annapurnapost.com · Thu Feb 19 16:16:25 GMT 2026

काठमाडौं : नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी, हिमाली भू-भागमा साधारणतया बादल लागेको छ।
महाशाखाले आज साँझ सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)