मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

जी–२० ले जोड दिनैपर्ने जलवायु परिवर्तनका मुद्दा

annapurnapost.com · Sun Sep 10 00:53:24 GMT 2023

सहभागी मुलुकहरू आर्थिक हिसाबले मात्र नभएर अन्य हिसाबले पनि शक्तिशाली भएकाले उनीहरूले कुनै सहमति जुटाउनु अर्थपूर्ण हुन्छ।

काठमाडौं : विश्वव्यापी रूपमा हेर्दा ८० प्रतिशत कार्बन उत्सर्जन गर्ने मुलुकहरू एउटै मञ्चमा छलफलकोे तयारीमा छन्। (हालसम्मको तथ्यांकमा रसिया र चीनबाहेक)। नयाँ दिल्लीमा भइरहेको जी–२० सम्मेलनमा सहभागी हुने देशहरूले आ–आफ्नो ठाउँबाट थोरै मात्रै कार्बन न्यूनीकरण गरे पनि त्यसको प्रतिफल उल्लेखनीय हुन्छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)