मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेष्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल एनपीएलमा, विराटनगरबाट खेल्ने

hamrakura.com · Sun Oct 18 00:00:00 GMT 2026

काठमाडौँ। वेष्ट इन्डिजका विश्वविख्यात अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।

विराटनगर किङ्सले आज सामाजिक सञ्जालमार्फत रसेललाई टोलीमा अनुबन्ध गरिएको औपचारिक जानकारी गराएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)