'अस्वस्थ' भएपछि दाङ नगई काठमाडौं फर्किए बालेन
setopati.com · Thu Feb 19 16:31:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुकी उनी सुर्खेतबाट जहाजमा काठमाडौं फर्किएका रास्वपाका एक नेताले बताए।
ती नेताले बालेन अस्वस्थ भएर काठमाडौं फर्किएको बताए पनि उनलाई के भएको हो भन्ने खुलाएनन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)