जहाँ १०-२० रूपैयाँमा सर्ट-प्यान्ट किन्न पाइन्छ
setopati.com · Fri Nov 12 00:16:00 GMT 2021
सुखावती प्रतिष्ठानले पुराना लुगाफाटा, जुत्ता, भाँडाकुडाँ पुनः प्रयोग गर्दै आएको सात वर्ष भयो। यो प्रतिष्ठानले पुराना कपडा धोइपखाली चिटिक्क पार्छ। उध्रेका, टाँक–चेन खुस्किएका भए बनाउँछ। भाँडाहरू सफा गरी टल्काउँछ। जुत्ता सफा र सिलाइ गरेर लाउन मिल्ने बनाउँछ।
यसरी तयार भएका सामान उसले बेच्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)