प्रदेश प्रमुखसमक्ष जनलोकपाल आयोगको वार्षिक प्रतिवेदन पेस
thahakhabar.com
धनुषा :
मधेस प्रदेशका प्रमुखसमक्ष जनलोकपाल आयोगको दोस्रो प्रतिवेदन पेश भएको छ। प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष प्रदेश जनलोकपाल आयोगका अध्यक्ष रामसहाय राय यादवको नेतृत्वमा गएको टोलीले आज आव २०७९र८० को दोस्रो वार्षिक प्रतिवेदन पेस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)