अदालतबाट होइन, प्रचण्डका कारण नेकपा खारेज भएको हो : ओली
farakdhar.com · Sun Jun 06 17:04:54 GMT 2021
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले नचाहेकाले तत्कालीन नेकपा खारेज भएको जिकिर गरेका छन्।
एमालेमा देखिएको विवाद समाधानका लागि पहलकदमी लिँदै आइबार साँझ एक वक्तव्य निकालेर ओलीले सर्वोच्च अदालतको फागुन २३ को फैसलाबाट नेकपाको एकता भंग नगरेको दाबी गरेका हुन्। उनले सर्वोच्चले नेकपा नाम ऋषि कट्टेललाई दिएपछि अर्को लिएर निर्वाचन आयोगमा जान भनेको पनि सम्झाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)