पत्थरी हुन नै नदिन के गर्ने ?
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
काठमाडौं । विशेष गरी मानिसको शरीरमा अचानक देखापर्ने पत्थरी विभिन्न कारणले हुने गर्छ । पथ्थरी मानव शरीरका विभिन्न अंगमा हुने गर्छ र फरक–फरक लक्षण देखा पर्दछ ।
पथ्थरी मुख्यतः असन्तुलित जीवनयापन, पानीको कम, तापक्रम आदिका कारणले पथ्थरी हुने चिकित्सकहरु बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)