मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

उपाधि निश्चित भएपछि बोरुसियाविरुद्ध बायर्नको ६ गोल

ekantipur.com · Sun May 09 01:11:11 GMT 2021

म्युनिक — बायर्न म्युनिखले लगातार नवौंपल्ट जर्मन बुन्डेसलिगाको उपाधि पक्का गरिसकेपछि भएको खेलमा शनिबार बोरुसिया मुन्छेनग्लाडबाखलाई ६–० ले हराएको छ । त्यसमा रोबर्ट लेवनडोस्कीले ह्याट्रिक गरे ।

यो जितअगाडि नै बायर्नले उपाधि चुम्ने निश्चित भइसकेको थियो । अंक–तालिकामा बायर्नको सबैभन्दा नजिक दोस्रो स्थानमा रहेको आरबी लाइपजिग बोरुसिया डर्टमुन्डसँग ३–२ ले पराजित भएपछि बायर्नले जर्मन लिग जित्ने निश्चित भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)