मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एक वर्षमा २१ किलोमीटर सडक कालोपत्र

ekagaj.com · Wed Jul 28 00:02:51 GMT 2021

सुर्खेत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ वार्षिक प्रगति समीक्षामा मुख्यमन्त्री शाहीले आव २०७६/०७७ को तुलनामा ३३ दशमलव ३३ प्रतिशतले खर्च प्रगति बढेको बताउनुभएको हो । प्रदेश सरकारको कार्यसम्पादनको प्रभावकारिता एवं बजेट कार्यान्वयनको प्रगति क्रमशः वृद्धि हुँदै गएको भन्दै सरकारका सबै निकायमा क्रियाशील राजनीतिक तथा प्रशासनिक नेतृत्व एवं समग्र राष्ट्रसेवक कर्मचारीलाई उनले धन्यवाद व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)