मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

१० महिनामा १९ खर्ब बढी रेमिट्यान्स भित्रियो

annapurnapost.com · Tue Jun 09 11:37:53 GMT 2026

काठमाडौं : चालु आर्थिक वर्षको १० महिनामा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार आर्थिक वर्ष २०८२/८३ वैशाखसम्ममा रेमिट्यान्स ४१.२ प्रतिशत बढी भित्रिएको हो। यस अवधिमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको तथ्याकंमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)

सम्बन्धित विषय