चर्चित हेभी मेटल गायक ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन
ratopati.com · Tue Jul 22 20:00:00 GMT 2025

काठमाडौँ । विश्व प्रसिद्ध हेभी मेटल गायक तथा ब्ल्याक साबाथका अगुवा ओजी ओस्बोर्नको ७६ वर्षको उमेरमा निधन भएको छ।
उनको परिवारले एक वक्तव्य जारी गर्दै ओस्बोर्नको मंगलबार बिहान निधन भएको जानकारी दिएको छ। “हामीले हाम्रो प्रिय ओजी ओस्बोर्नलाई गुमाएका छौँ, यो क्षण शब्दहरूमा बयान गर्न सकिनेभन्दा धेरै पीडादायी छ,” वक्तव्यमा उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)