एसईई परीक्षा रापबोर्डबाटै यो वर्ष पनि प्रदेशको अधिकार खोसियो
newsofnepal.com · Sun Jan 29 00:25:29 GMT 2023
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा(एसईई) केन्द्रीय स्तरबाटै लिने भएको छ । बोर्डले गत वर्ष एसईईको परीक्षा तालिका सार्वजनिक गर्दा सो परीक्षा प्रदेशबाटै गर्ने जनाएको थियो । तर, त्यो विषय कार्यान्वयन नभए पनि यो वर्ष पनि प्रदेश सररकारको एसईई परीक्षा गर्ने अधिकार खोसिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको नियमित र ग्रेडवृद्धि परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)