वीरगन्जमा राजेशमान सरावगीभन्दा दोब्बर मतले अगाडि
setopati.com · Sun May 15 18:08:00 GMT 2022
पर्साको वीरगञ्ज महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार बनेका जसपाका राजेशमान सिंहले आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर मतले अग्रता लिएका छन्।
उनले ३४१५ मत ल्याएर एमालेका मेयर उम्मेदवार विजय सरावगीलाई पछि पारेका हुन्। सरावगीले भने १५३१ मत ल्याएका छन्। राप्रपाका मेयर उम्मेदवार गिरीश गिरीले १०६ मत पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)