अख्तियारद्वारा ३१ जनाविरुद्ध ३० करोडको मुद्दा दायर
ratopati.com
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधु प्रसाद बस्ताकोटी, मालपोत कार्यालयका नायब सुब्बा र खरिदारसहित ३१ जनाविरुद्ध झण्डै ३० करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार २९ करोड ८८ लाख ८१ हजार ४३७ रुपैयाँ ५० पैसा बिगो माग दाबीसहित मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)