पुराना दलको दबदबा रहेको कर्णालीमा रास्वपाले ‘वाचापत्र’मार्फत जोड्न खोजेको सम्बन्ध
baahrakhari.com · Thu Feb 19 17:19:00 GMT 2026

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पाँचवर्षे चुनावी ‘वाचापत्र’ बिहीबार (फागुन ७) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सार्वजनिक गर्यो । रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति द्वय डा. स्वर्णिम वाग्ले, डोलप्रसाद अर्यालले संयुक्त रूपमा वाचापत्रको सार्वजनिक गरे ।
रास्वपा कर्णाली प्रदेशले आयोजना गरेको परिवर्तन उद्घोषसभामा सहभागी हुन बिहीबार कर्णाली आइपुगेका सभापति लामिछानेसहितले पार्टीको पाँचवर्षे चुनावी ‘वाचापत्र’ कर्णालीबाट सार्वजनिक गर्नुलाई राजनीति रूपमा अर्थपूर्ण ढंगले हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)