मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

'असफल विद्राेह'बारे येवगेनीले जारी गरे अडियाे सन्देश, पुटिन निशानामा नरहेकाे दाबी

shilapatra.com · Tue Jun 27 00:47:33 GMT 2023

रुसकाे भाडाका लडाकु समूह वाग्नरका प्रमुख येवगेनी प्रिगोजिनले मस्कोसम्मको मार्च घोषणा गर्दा आफूले रुसी राष्ट्रपति पुटिनलाई निशानामा नपारेकाे बताएका छन् । वाग्नर समूहको विद्राेह समाप्त भएपछि उनको बयान पहिलो पटक आएको हो ।

११ मिनेटको अडियो सन्देश जारी गर्दै उनले मार्चको उद्देश्य वाग्नरलाई बर्बाद हुनबाट बचाउनु र गैरजिम्मेवारपूर्ण कदमहरूले निम्त्याइएका गल्तीहरूकाे जवाफदेहिता निर्धारण गर्नु रहेकाे स्पष्ट पारेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)