महासचिवमा मेरो दाबी छ: वर्षमान पुन
setopati.com · Tue Jan 25 00:38:00 GMT 2022
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त) ले पार्टी महासचिवमा आफ्नो दाबी रहेको बताएका छन्।
चीनमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्नै उनले पार्टी महासचिवमा आफ्नो स्वाभाविक दाबी रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)