कावासोतीमा अटो नहरमा पल्टिँदा १ महिलाको मृत्यु, ७ जना घाइते
ekantipur.com · Sun Oct 18 13:05:49 GMT 2026

कावासोतीमा अटो नहरमा पल्टिँदा १ महिलाको मृत्यु, ७ जना घाइते
विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग.प्र.०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित हुँदा नहरमा पल्टिदा दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)