मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

निर्वाचन प्रक्रिया सुरु, आज उम्मेदवार मनोनयन दर्ता

nayapatrikadaily.com · Sat Dec 11 01:57:00 GMT 2021

उम्मेदवार मनोनयन दर्ताका लागि शनिबार बिहान १० देखि साँझ ५ बजेसम्मको समय

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित हुने १३ पदाधिकारीसहित कुल एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार साँझ मतदाताको अन्तिम नामावली (चार हजार ७४३ जना) प्रकाशित भइसकेको छ । शनिबार उम्मेदवार मनोनयन दर्ताका लागि बिहान १० देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)