मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

lokaantar.com

पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । मुटुसँग सम्बन्धित सामान्य समस्याका कारण उनी अस्पतालमा उपचाररत रहेको निजी सचिवालयले जनाएको छ ।

सचिवालयले सामाजिक सञ्जालमार्फत खनालको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै बाहिर सञ्चारमाध्यममा आएजस्तो गम्भीर समस्या नरहेको स्पष्ट पारेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)