झलनाथ खनाल अस्पताल भर्ना
nepalviews.com · Sun Oct 18 13:24:36 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।
खनाल आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)