मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मेस्सीलाई बार्सिलोनामै राख्ने वाचामा सफल भए नयाँ अध्यक्ष

deshsanchar.com · Thu Jul 15 00:21:23 GMT 2021

बार्सिलोनाका नयाँ अध्यक्ष योहान लापोर्ता स्टार खेलाडी लियोनल मेस्सीलाई क्लबमै राख्ने उद्देश्यममा सफल भएका छन् ।

यो सिजनको अन्त्यसँगै सम्झौताबाट मुक्त भएका मेस्सी र बार्सिलोनाबिच नयाँ सम्झौतामा सहमति भएसँगै लापोर्ताको कठिन उद्देश्य पूरा भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)