मिस ग्राण्ड नेपाल प्रतियाेगिता आजदेखि, विजेताले इण्डोनेसियाकाे कार्यक्रममा भाग लिन पाउने
shilapatra.com · Fri Aug 26 23:45:00 GMT 2022
मिस ग्राण्ड नेपाल २०२२ आजदेखि सुरु हुँदै छ । सन् २०१३ देखि हुँदै आएको प्रतियोगिता यो दसाैँ संस्करण हो । यसपटक कस्मो इभेन्ट्स र बोली क्लव ग्रुपको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको आयोजकले जनाएकाे छ ।
यसपटकको मिस ग्राण्ड नेपालकाे मूल नारा 'हिंसा र युद्ध रोकौँ' भन्ने छ । सहभागी हुन चाहनेले आजदेखि अडिसन दिनुपर्नेछ भने छनाेटकाे विवरण पर्सि साेमबार आउने छ । आगामी मंगलबार अर्थात भदाै १४ गते ओरेन्टेसन गराइने र भदौ २५ गतेकाठमाडौंमा ग्राण्ड फिनाले हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)