कम्युनिष्ट पार्टी सत्ताको आयु लम्ब्याउन सामन्तवादी चरित्रमा देखियोः कांग्रेस नेता सिटौला
deshsanchar.com · Sat Jun 05 16:48:50 GMT 2021
मोरङ– तोकिएको समयमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले जोड दिएका छन्।
लोकतान्त्रिक विमर्शका लागि साझा सवाल, साझा मञ्चद्वारा शनिबार आयोजित संविधानको आलोकमा वर्तमान राष्ट्रिय राजनीतिक र कांग्रेसको महाधिवेशन विषययक जुम छलफलका क्रममा नेता सिटौलाले कोभिड १९ सँगै छलफल गर्दै महाधिवेशनको विषयमा निर्क्यौल निकाल्नुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)