मनमोहक मैतीदेवी [फोटोफिचर]
hamrakura.com · Sun Oct 18 00:00:00 GMT 2026

काठमाडौँ । महान् चाडमा काठमाडौँको मैतीदेवी मन्दिर चिटिक्क पर्छ । स्थानीयले निकै मेहनत गर्छन् । मन्दिर व्यवस्थापनले राम्रो ब्यवस्था मिलाउँछ ।
बडादशैँदेखि छठसम्म नै मैतीदेवी क्षेत्र मनमोहक, धार्मिक पर्यटनमोहक र आत्मतृप्ति हुने खालको हुन्छ । मैतीदेवीको एउटा चोकदेखि अर्को चोकसम्म राखिएका झिलिमिली बत्तीलेसमेत आकर्षण बढाउने गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)