उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट
khabarhub.com · Tue Jun 09 11:44:50 GMT 2026

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ