मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश १ सरकारद्वारा ‘ओमिक्रोन’को सन्दर्भमा सरोकारवाला निकायसँग छलफल

deshsanchar.com · Wed Jan 05 13:58:00 GMT 2022

मोरङ– कोभिड १९ को ओमिक्रोन भेरियन्ट नियन्त्रणका सन्दर्भमा प्रदेश १ सरकारले छलफल गरेको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित नयाँ भेरियन्ट फैलन सक्ने सम्भावनाबारे सरोकारवाला निकायसँग सरकारले छलफल गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)