मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेसन्स लिगमा अजरवैजान र काजखस्तान विजयी

farakdhar.com · Tue Jun 14 00:49:28 GMT 2022

युइएफए नेसन्स लिग फुटबलअन्तर्गत सोमबार राति भएका फरक खेलमा अजरवैजान र काजखस्तानले जित निकालेका छन् ।

घरेलु टोली अजरवैजानले वेलारुसलाई २–० अन्तरले पराजित गर्‍यो । उसको जितमा महिर इम्रेली र रमिल सेयदेभले एक/एक गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)