मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ओली ह्याम्स अस्पतालमा

lokaantar.com

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।

आइतबार ओली काठमाडौंस्थित ह्याम्स अस्पताल पुगेर उपचाररत खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)