सोमालियामा बाढीका कारण सय जनाको मृत्यु
ekagaj.com · Sat Dec 02 16:02:13 GMT 2023
संयुक्त राष्ट्रसङ्घ- सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा एक सय जनाको मृत्यु हुनुका साथै करिब सात लाख ५० हजार मानिस घरबारविहीन भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले शुक्रबार जनाएको छ ।
'विनाशकारी वर्षा र बाढी फैलिरहेकोले देश विपत्तिको बीचमा छ,' राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय निकायले एक विज्ञप्तिमा भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)