झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगे केपी ओली
barnanmedia.com · Sun Oct 18 13:43:57 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था बुझ्न ह्याम्स अस्पताल पुगेका छन्।
काठमाडौँस्थित ह्याम्स अस्पताल पुगेर उपचाररत खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)